You are viewing the translated version of (नियम ३७ को उपनियम (१) सँग सम्बन्धित) प्रतिलिपिको लागि निवेदन.

Schedule 16
(नियम ३७ को उपनियम (१) सँग सम्बन्धित) प्रतिलिपिको लागि निवेदन

श्री अध्यक्ष,
बिमा समिति ।
मैले त्यस समितिबाट मिति …………….. मा लिएको बिमक / बिमा अभिकर्ता /सर्भेयरको /दलालको प्रमाणपत्र / इजाजतपत्र /मिति ……………. मा हराएको /च्यातिएको/  नवीकरण गर्ने ठाउँ समाप्त भई अर्को लिनु पर्ने भएकोले बिमा नियमावली, २०४९ को नियम ३७ को उपनियम (१) बमोजिम लाग्ने दस्तूर सहित उक्त प्रमाणपत्र । इजाजतपत्रको प्रतिलिपि पाउन निवेदन गर्दछु ।
निवेदकको,
सहीः–
नामः–
ठेगानाः–
मितिः–